logo
19 Dec 2018   |   
राजनीति

मदनपुर हुदै सर्लाही जोड्न बागमतीमा पक्कीपुल निमार्ण हुने



राजनीति   8 पटक पढिएको   कलमपाटी     
रौतहट १ मंसिर // रौतहटको गढीमाइ नपा स्थित लक्ष्मीपुर मदनपुरहुँदै सर्लाही जिल्ला जोड्नका लागी बागमती नदिमा पुल निर्माण हुने भएको छ ।



शनिवार रौतहट क्षेत्र नम्वर ४ का संसद देवप्रसाद तिमल्सेना तथा गढीमाइ नपाका मेयर श्याम प्रसाद यादव लगाएत जनप्रतिनिधीको टोली र स्थानियबासीले स्थलगत अवलोकन गरेका छन ।




उक्त स्थानमा पुल निमार्ण गर्न राष्ट्रिय योजना अन्र्तगतको रातो किताबमा बजेट बिनियोजन भएको संसद तिमल्सेनाले जानकारी दिएका छन ।

पुल निमार्णको प्रकृया अगाडी वढाउने र माटो परिक्षणको लागी यहि महिनामा प्राबिधिकको टोली आउने समेत बताइएको छ ।





बागमती नदीको उक्त स्थानमा पुल निमार्ण भएपछि रौतहट र सर्लाहीका जनता प्रत्यक्षरुपमा लाभान्वित हुने नेपाली काग्रेस रौतहटका सदस्य सुमन गौतमले बताएका छन ।












2176556 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
more...
कम्पनी दर्ता : १५३७६१/०७३/०७४
सुचना बिभाग दर्ता : ४११, चन्द्रपुर ४, रौतहट
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © सुप्रिम संचार प्रा. लि. २०७५ मा सुरक्षित रहनेछ ।
Top