logo
09 Dec 2018   |   
समाज

बनगस्ति टोली र तस्कर बिच गोली हानाहान



समाज   28 पटक पढिएको        
रौतहट ३ मंसिर बन गस्ति टोली र काठ तस्कर बिच विहिवार राति गोली हानाहान भएको छ ।




जिल्लाको बृन्दाबन इलाका बन कार्यालय अन्र्तगत बलेरी जंगल मा गोली हानाहान भएको जिल्ला बन कार्यालय रौतहटका डिएफओ दिर्घ नारायण कोइरालाले जानकारी दिएका छन ।
दुवै तर्फ बाट करीव एक दर्जन भन्दा बढी फायरीङ्ग भएको बन कर्मचारीहरुले बताए । घटनामा मानविय क्षेती भएको छैन ।
सर्लाही जिल्ला तर्फ बाट बागमती नदी तरेर आएका तस्करले छाडेको दुइ थान टायरगाडा र चार वटा गोरु बरामद गरेको डिएफओ कोइरालाले बताए ।












2084991 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
more...
कम्पनी दर्ता : १५३७६१/०७३/०७४
सुचना बिभाग दर्ता : ४११, चन्द्रपुर ४, रौतहट
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © सुप्रिम संचार प्रा. लि. २०७५ मा सुरक्षित रहनेछ ।
Top