logo
19 Dec 2018   |   
मनोरञ्जन

चलचित्र भिलेनको फष्टलुक सार्वजनीक



मनोरञ्जन   96 पटक पढिएको   कलमपाटी     
काठमाण्डौ // नेपाली कथानक चलचित्र भिलेनको फष्टलुक सोमवार सार्वजनिक भएको छ । फिल्मको फष्टलुकमा नायक निखिल उप्रेतीको अनुहार राखिएको छ ।



आउदो २७ गते रिलिज हुने चलचित्र भिलेनमा  निखिलसँगै नायिकाद्वय निशा अधिकारी, शिल्पा पोखरेल र कलाकार कपिल खत्री, ध्रुव कोइराला लगाएत कलाकारह?ले अभिनय गरेका छन ।

देवेन्द्र पाण्डेले निर्देशन गरेको फिल्म भिलेन बल बहादुर श्रेष्ठ सितलले निमार्ण गरेका हुन ।


 द ग्लोबल पिक्चर्स ब्यानरमा कपिल खत्रीको प्रस्तुती रहेको फिल्मलाइ  मिलन श्रेष्ठ र शाहिल खानको सम्पादन गरेका हुन ।

 मौनता श्रेष्ठको लेखन रहेको उक्त फिल्म सौरभ लामा, मदन कस्यप घिमिरेले  छायांकन गरेका छन ।


भिलेनमा लालकुमार बराल, बसन्त सापकोटा, बाबु गिरीको संगीत रहेको छ भने सुक्रराज शाहको द्धन्द, दिपेन्द्र तिमल्सिना, दिपक श्रेष्ठको कोरियोग्राफी रहेको छ ।

फिल्म रौतहटको बिभिन्न क्षेत्रमा छांयाकन गरीएको थियो ।  निर्देशक पाण्डेले फिल्मको ट्रेलर सार्वजनिक गरिने जानकारी दिएका छन । 

एक्सन र लभको मिश्रण रहेको चलचित्र भिलेन धेरैभन्दा धेरै सिनेमाह?ह?मा एकसाथ प्रर्दशन गरीने प्रस्तुतकर्ता कपिल खत्रीले जनाएका छन ।













2176730 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
more...
कम्पनी दर्ता : १५३७६१/०७३/०७४
सुचना बिभाग दर्ता : ४११, चन्द्रपुर ४, रौतहट
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © सुप्रिम संचार प्रा. लि. २०७५ मा सुरक्षित रहनेछ ।
Top