logo
19 Dec 2018   |   
समाज

बसले स्कुटरलाइ ठक्कर दिदा एकजनाको मृत्यू



समाज   33 पटक पढिएको   कलमपाटी     
रौतहट १८ कार्तिक// पुर्व पस्चिम राजमार्ग अन्र्तगत पौराइ जंगलमा बसले स्कुटरलाइ ठक्कर दिदा स्कुटरमा सवार एक जनाको ज्यान गएको छ ।



चन्द्रपुर १ मा पर्ने सडकमा आइतवार साझ पुर्वतर्फ शैक्षिक भ्रमणमा जादै गरेको बिधार्थी बोकेको बसले स्कुटरलाइ ठक्कर दिदा सर्लाही बरथवा ५ घर भएका ४५ बर्षिय शेष वललीको ज्यान भएको प्रहरीले जनाएको छ ।

चितवन स्थित एक बिधालयको ना ५ ख ५८५८ नम्वरको बसले ना १९ प १६२६ नम्वरको स्कुटरलाइ ठक्कर दिएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ ।

photo:google













2176748 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
more...
कम्पनी दर्ता : १५३७६१/०७३/०७४
सुचना बिभाग दर्ता : ४११, चन्द्रपुर ४, रौतहट
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © सुप्रिम संचार प्रा. लि. २०७५ मा सुरक्षित रहनेछ ।
Top