logo
19 Dec 2018   |   
समाज

चोरीको समान सहित चोर पक्राउ



समाज   33 पटक पढिएको   कलमपाटी     
रौतहट १८ कार्तिक// शनिवार राति चन्द्रनिगाहपुरबाट चोरी भएको समान सहित चोरहरु लाइ प्रहरीले पक्राउ गरेको छ ।



चन्द्रपुर ४ स्थित चांद अफसेट प्रेसबाट चोरी भएको दुइथान कम्प्युटर , एकथना प्रिन्टर र ना ३० प ७८५७ नम्वरको मोटरसाइकल चोरी भएको थियो ।

चारी गरेर सर्लाही पुगेका चोरहरुलाइ सर्लाही जिल्लाको प्रहरीको सहयोगमा पक्राउ गरीएको हो ।

चोरीका समान सहित रौतहटको गौर ५ घर भएका रितेश यादव,गौर ८ का प्रेम यादव र गौर २ का बिकाश यादव पक्राउ परेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डिएसपी युवराज खड्काले जानकारी दिएका छन ।

photo:Google
















2176543 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
more...
कम्पनी दर्ता : १५३७६१/०७३/०७४
सुचना बिभाग दर्ता : ४११, चन्द्रपुर ४, रौतहट
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © सुप्रिम संचार प्रा. लि. २०७५ मा सुरक्षित रहनेछ ।
Top