logo
20 Nov 2018   |   
मनोरञ्जन

सुविन सिंह नेपाल आइडलबाट बाहिरिए



मनोरञ्जन   49 पटक पढिएको   कलमपाटी     
काठमाडौं १७ कात्तिक/// चर्चित रियालिटी सो नेपाल आइडल सिजन-२ को शुक्रबारको कार्यक्रममा सुर्खेतका सुविन सिंह बाहिरिएका छन्। ९ प्रतिस्पर्धीमध्ये सबैभन्दा कम भोट ल्याएको आधारमा उनी बाहिरिएका हुन् ।



‘तिमीले भनेका सारा देव छोएर, म किरिया खान कहाँ सक्छु र’ बोलको गीत उनले बिहीबारको कार्यक्रममा गाएका थिए।‘मन जित्छ उसले, राम्रो गाउँछ जसले’ नाराका साथ नेपाल आइडल सिजन २ गत साउन २४ देखि सुरु गरिएको हो।












1900600 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
more...
कम्पनी दर्ता : १५३७६१/०७३/०७४
सुचना बिभाग दर्ता : ४११, चन्द्रपुर ४, रौतहट
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © सुप्रिम संचार प्रा. लि. २०७५ मा सुरक्षित रहनेछ ।
Top