logo
19 Dec 2018   |   
मनोरञ्जन

चलचित्र ‘प्रसाद’ को ट्रेलर सार्वजनिक



मनोरञ्जन   2 पटक पढिएको   कलमपाटी     
चलचित्र ‘प्रसाद’ को अफिसियल ट्रेलर सार्वजनिक गरिएको छ । चलचित्रको ट्रेलर शुक्रवार नेपाल आइडलमार्फत् सार्वजनिक गरिएको हो । कार्यक्रममा निर्देशक दिनेश राउत र अभिनेता निश्चल बस्नेत सहभागी थिए ।



 निःसन्तानका कारण पति र पत्निबीचमा आउने असमझदारी, अविश्वास तथा आफैंमा उत्पन्न एक मानसिक द्वन्द्वसँगै सामाजिक मुल्य-मान्यता विरुद्धको कथामा निर्माण गरिएको ‘प्रसाद’को ट्रेलरमा सबै कुरा देखाइएको छ । चलचित्रको यस अघि सार्वजनिक ‘लै लै’ र ‘बनकि चरी ‘ले अहिले बजारमा राम्रै चर्चा पाउनु को साथै दर्शकले रुचाएका छन्

मंसिर २१ गतेबाट प्रदर्शन हुने चलचित्रलाई सुभाष थापाले निर्माण गरेका हुन । चलचित्रलाई उज्जवल पौडेल, मनोज राठी र गोविन्द शाही वितरण गर्दैछन् ।












2177351 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
more...
कम्पनी दर्ता : १५३७६१/०७३/०७४
सुचना बिभाग दर्ता : ४११, चन्द्रपुर ४, रौतहट
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © सुप्रिम संचार प्रा. लि. २०७५ मा सुरक्षित रहनेछ ।
Top