logo
19 Dec 2018   |   
खेलकुद

म्यानचेस्टर सिटी कारवाओ कपको क्वाटरफाइनलमा



खेलकुद   19 पटक पढिएको   कलमपाटी     
म्यानचेस्टर सिटी काराबाओ कप फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।



बिहिबार राति भएको खेलमा सिटीका युवा खेलाडी ब्राहिम डियाजले दुई गोल गरेपछि फुलहममाथि २–० को सहज जित निकाल्दै कारवाओ कपको अन्तिम आठमा पुगेको हो।

सिटीले पहिलो हाफमा १ र दोस्रो हाफमा १ गोल गरेको थियो । खेलको १८ औं मिनेटमा नै ब्राहिमले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा १–० गोलअन्तरले अघि रहेको सिटीले दोस्रो हाफमा पनि उनकै गोलबाट दोब्बर अग्रता बनाएको थियो ।

बाँकी समयमा दुवै टिमले गोल हुन नसकेपछि खेल सिटीले २–० गोलले जित्दै क्वाटरफाइनलमा स्थान बनाएको हो ।












2176803 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
more...
कम्पनी दर्ता : १५३७६१/०७३/०७४
सुचना बिभाग दर्ता : ४११, चन्द्रपुर ४, रौतहट
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © सुप्रिम संचार प्रा. लि. २०७५ मा सुरक्षित रहनेछ ।
Top