logo
19 Dec 2018   |   
मनोरञ्जन

‘जिरो’ पोष्टरमा साहरुख, कट्रिना र अनुष्काको यस्तो केमेष्ट्री



मनोरञ्जन   15 पटक पढिएको   कलमपाटी     
बलिउडका सुपरस्टार नायक साहरुख खानको जन्मदिनको अवसर पारेर नोभेम्बर २ मा चलचित्र ‘जिरो’को ट्रेलर रिलिज हुँदैछ । चलचित्रको ट्रेलर रिलिज अगाडि २ पोष्टर सार्वजनिक गरिएको छ ।



२ पोष्टर मध्यरातमा नायक साहरुख खानले ट्विटरमार्फत सार्वजनिक गरेका हुन् । पोष्टर सार्वजनिक भएसँगै यसको अहिले चर्चा चुलिएको छ ।

आनन्द एल रायको निर्देशनमा तयार भएको यो चलचित्र डिसेम्बर २१ तारिखबाट रिलिज हुँदैछ ।

चलचित्रको २ वटा पोष्टरमा साहरुखसँग २ नायिका देखिएका छन् । साहरुख खानसँग अनुष्का शर्मा सफ्ट देखिएकी छिन् भने कट्रिना कैफ निकै हट देखिएकी छिन् । चलचित्रको ट्रेलर हेरेका केही समिक्षकले यसको खुलेरै प्रशंसा पनि गरेका छन् । यो चलचित्रमा साहरुख शारीरिक रुपमा होचो व्यक्तिको भूमिकामा देखिएका छन् । साभार अनलाई खबर













2177392 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
more...
कम्पनी दर्ता : १५३७६१/०७३/०७४
सुचना बिभाग दर्ता : ४११, चन्द्रपुर ४, रौतहट
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © सुप्रिम संचार प्रा. लि. २०७५ मा सुरक्षित रहनेछ ।
Top