logo
19 Dec 2018   |   
खेलकुद

लिओनेसामाथि बार्सिलोनाको कठिन जित



खेलकुद   19 पटक पढिएको   कलमपाटी     
काठमाडौं १५ कार्तिक/// स्पेनिस कोपा डेल रे फुटबलमा बार्सिलोनाले कल्चरल लिओनेसालाई पराजित गरेको छ ।



बुधबार राति कोपा डेल रे फुटबलमा लिओनेसासँगको पहिलो लेगमा बार्सिलोनाले १–० गोलको कठिन जित निकालेको हो ।

गोलरहित बराबरीतर्फ अघि बढिरहेको खेलको इन्जुरी समयमा फ्रेन्च डिफेन्डर क्लेमेन्ट लेनग्लेटले विजयी गोल गरे । ओसमान डेम्बेलेको फ्रिकिकमा हेडरमार्फत उनले बार्सिलोनाका लागि पहिलो गोल गर्न सफल रहे ।

त्यस्तै, अन्य खेलमा गेटाफेले कोर्डोबालाई २–१ गोलअन्तर तथा रियल भालाडोलिडले मायोर्कालाई समान गोलअन्तरले पराजित गर्यो ।












2177470 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
more...
कम्पनी दर्ता : १५३७६१/०७३/०७४
सुचना बिभाग दर्ता : ४११, चन्द्रपुर ४, रौतहट
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © सुप्रिम संचार प्रा. लि. २०७५ मा सुरक्षित रहनेछ ।
Top