logo
19 Dec 2018   |   
समाज

वडाको आन्तरीक श्रोत बाट बाटो मर्मत



समाज   33 पटक पढिएको   कलमपाटी     
रौतहट १३ कार्तिक // चन्द्रपुर नपा १ स्थित नुनथर जाने बाटो र दोभानटोल जाने बाटो मर्मत गर्न थालिएको छ ।



वडाको आन्तरीक श्रोत बाट उक्त दुवै बाटोहरु मर्मत गरीएको हो ।पुर्व पस्चिम राजमार्गको नहरको पुल देखी नुनथरजाने बाटो तथा मंगलपुरबाट दोभानटोल जाने बाटोमा ग्रेडर लगाएर बाटो सम्याइएको र ग्रेभल भर्ने काम भैरहेको बाटो मर्मत तथा सुधार समितीका संयोजक समिर कार्कीले जानकारी दिएका छन ।




वडा कार्यालयको आन्तरीक श्रोत लाइ व्यवस्थापन गरी बिग्रीएका बाटोहरु लाइ मर्मत गर्ने कार्य भैरहेको चन्द्रपुर नपा १ नम्वर वडा कार्यालयले जनाएको छ । 






रौतहटको चन्द्रपुर नपा १ वडा कार्यालयले आन्तरीक श्रोत को व्यवस्थापन गरेर बिभिन्न बिकासका कार्यहरु गर्ने योजना बनाएको छ ।












2176791 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
more...
कम्पनी दर्ता : १५३७६१/०७३/०७४
सुचना बिभाग दर्ता : ४११, चन्द्रपुर ४, रौतहट
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © सुप्रिम संचार प्रा. लि. २०७५ मा सुरक्षित रहनेछ ।
Top