logo
22 Feb 2019   |   
राजनीति

काग्रेस नेता डा.शेखर कोइराला रौतहटको बिभिन्न कार्यक्रममा सहभागी हुदै



राजनीति   141 पटक पढिएको   कलमपाटी     
रौतहट १२ कार्तिक'' नेपाली काग्रेसका केन्द्रिय सदस्य डा. शेखर कोइराला रौतहटको बिभिन्न कार्यक्रममा सहभागी भैरहेका छन ।



सोमवार रौतहट आइपुगेका नेता कोइराला चन्द्रपुर नगरमा नेपाली काग्रेस समर्थीत बुद्धीजीवीहरुको भेलामा सहभागी भएका छन । 

सोमवार चन्द्रपुरमा भएको भेलामा संसद पुर्वमन्त्री संजय गौतम, संसद देव प्रसाद तिमल्सेना,प्रदेश सदस्य धनलाल ठोकर , रौतहट जिल्ला सभापती कृष्णा यादव लगाएत नेताहरु सहभागी भएका थिए ।

एकसय भन्दा बढी बुद्धीजीवीहरुको सहभागीता रहेको उक्त कार्यक्रम नेपाली काग्रेस बुद्धीजीवी संघ चन्द्रपुरका अध्यक्ष ऋषिराम काफ्लेको सभापतीत्वमा सम्पन्न भएको नेपाली काग्रेस रौतहट जिल्ला सदस्य सुमन गौतमले जानकारी दिएका छन ।





सोमवार दिउसो सरुअठामा जनप्रतिनिधीहरु संग र त्यसपछि गौरमा बुद्धीजीवीहरु संग नेता कोइरालाले छलफल गर्ने समेत कार्यक्रम रहेको छ ।

नेपाली काग्रेसको आयोजनामा पिपरा बजारमा मंगलवार हुने सभामा काग्रेस नेता कोइरालाले सम्वोधन गर्ने कार्यक्रम रहेको छ ।












2492690 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
more...
कम्पनी दर्ता : १५३७६१/०७३/०७४
सुचना बिभाग दर्ता : ४११, चन्द्रपुर ४, रौतहट
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © सुप्रिम संचार प्रा. लि. २०७५ मा सुरक्षित रहनेछ ।
Top