logo
19 Nov 2018   |   
समाज

पशु वली बिरुद्ध चन्द्रनिगाहपुरमा मौन ¥याली



समाज   39 पटक पढिएको   कलमपाटी     
रौतहट ३० असोज // श्री कृष्ण प्रणामी युवा परिषदले रौतहटको चन्द्रपुरमा पशु वली बिरुद्ध मौन निकालेको छ । मंगलवार कृष्ण प्रणामी धर्मलम्वीहरुले पशु वली प्रथा बिरुद्ध मौन ¥याली निकालेका हुन ।



शाकाहारी जीवन शैली अपनाऔ , जस्तो आहार त्यस्तै बिचार लेखिएका  प्लेकार्डहरु बोकेर सयौ मानिस ¥याली मा सहभागी भएका छन । 

धर्मको नाममा पशु लाइ वली दिन नहुने भन्दै सचेतनाको लागी ¥याली को आयोजना गरेको श्री कृष्ण प्रणामी युवा परिषद नेपाल रौतहटका अध्यक्ष शंकर अधिकारीले बताएका छन ।





¥याली पछि भएको कार्यक्रममा स्वामी मदनमहिम अलंकार , सन्त सुरेन्द्र शास्त्री , कृष्ण प्रणामी युवा परिषदका केन्द्रिय सदस्य कृष्ण प्रसाद सापकोटा लगाएतले पशु वलीका बिरुद्ध मन्तव्य राखेका थिए ।

उक्त कार्यक्रममा प्रतिनिधी सभाका संसद देवप्रसाद तिमल्सेनाले समेत मन्तव्य राखेका थिए ।





कार्यक्रममा सयौको सख्यामा महिला, पुरुष, युवा युवतीहरुको सहभागीता रहेको श्रीकृष्ण प्रणामी समाजका अगुवा मदन सापकोटाले जानकारी दिएका छन ।










1899537 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
more...
कम्पनी दर्ता : १५३७६१/०७३/०७४
सुचना बिभाग दर्ता : ४११, चन्द्रपुर ४, रौतहट
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © सुप्रिम संचार प्रा. लि. २०७५ मा सुरक्षित रहनेछ ।
Top