logo
19 Nov 2018   |   
समाज

घरेलु मदिरा बरामद गरी नष्ट



समाज   38 पटक पढिएको   कलमपाटी     
रौतहट २९ असोज// इलाका प्रहरी कार्यालया चन्द्रनिगाहपुरले घरेलु मदिरा बरामद गरी नष्ट गरेको छ ।



चन्द्रपुरको बिभिन्न स्थानहरुमा उत्पादन गरी बिक्रीका लैजादै गर्दा प्रहरीले बरामद गरी नष्ट गरेको हो ।

करिव एक महिनाको अवधीमा १५ सय लिटर भन्दा बढी घरेलु मदिरा बरामद गरी नष्ट गरेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डिएसपी युवराज खड्काले जानकारी दिएका छन ।




यात्रु बाहक बस, टेम्पो, इरिक्सा मा लैजादै गरेको मदिरा बरामद गरेको हो ।

प्रहरीले घरेलु मदिरा नष्ट गर्ने अभियान नै चलाएको छ । 













1899523 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
more...
कम्पनी दर्ता : १५३७६१/०७३/०७४
सुचना बिभाग दर्ता : ४११, चन्द्रपुर ४, रौतहट
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © सुप्रिम संचार प्रा. लि. २०७५ मा सुरक्षित रहनेछ ।
Top