logo
19 Nov 2018   |   
मनोरञ्जन

गायक प्रमोद खरेल चन्द्रनिगाहपुरमा सांझ स्टेज तताउदै



मनोरञ्जन   32 पटक पढिएको   कलमपाटी     
रौतहट २८ असोज // बिजया दशमीको अवसरमा चन्द्रनिगाहपुर युवा समुहको आयोजनामा चन्द्रनिगाहपुरमा सास्कृतिक कार्यक्रम संचालन भैरहेको छ ।



आइतवार दिउसो खेखि संचालन भएको कार्यक्रम साझ सम्म चल्ने छ । प्रमोद खरेलले साझ आफ्नो प्रस्तुती दिने छन ।

सास्कृतिक कार्यक्रममा गायक प्रमोद खरेल, गायिका जुन प्रसाइ, आरके खत्री र हास्य कलाकार निशान्त कटुवाल 

लगाएतका राष्टिय तथा स्थानिय कलाकारहरुले प्रस्तुति दिइरहेका छन ।

कार्यक्रम भव्यताका साथ संचालन भैरहेको चन्द्रनिगाहपुर युवा समुहका  अध्यक्ष रवि राना मगरले बताएका छन ।

कार्यक्रमको उद्घोषण लोकप्रिय व्यक्ति विवेक खतिवडाले गरीरहेका छन । 





दिउसो भएको उद्घाटन समारोहमा प्रतिनिधी सभा संसद देव प्रसाद तिमल्सेना, नेकपाका केन्द्रिय सदस्य युवराज भट्टराइ , चन्द्रपुर नगरकी उपमेयर रामरती चौधरी, वडा अध्यक्षहरु अमर आले, खड्ग वहादुर कुस्वार लगाएत बिभिन्न व्यक्तिहरुको उपस्थिती रहेको थियो ।



कार्यक्रम यमाहा वाइकको शो रुप पछाडी चौरमा भैरहेको छ ।










1899536 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
more...
कम्पनी दर्ता : १५३७६१/०७३/०७४
सुचना बिभाग दर्ता : ४११, चन्द्रपुर ४, रौतहट
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © सुप्रिम संचार प्रा. लि. २०७५ मा सुरक्षित रहनेछ ।
Top