डोनाल्ड ट्रम अमेरिकाको ४५ औं राष्ट्रपति
बिदेश


डोनाल्ड ट्रम अमेरिकाको ४५ औं राष्ट्रपति

बिदेश 127 पटक पढिएको प्रकाशित मिति:



डोनाल्ड ट्रम अमेरिकाको ४५ औं राष्ट्रपति

डोनाल्ड ट्रमले अमेरिकाको ४५ औं राष्ट्रपतीय निर्वाचनमा जीत हात पारेका छन् । संस्थापन राजनीति बिरुद्वको उनको जीतलाई अमेरिकी राजनीतिकै एक आश्चर्यजनक घट्नाको रुपमा चित्रण गरिएको छ ।


पार्टीको संस्थापन पक्षको सर्मथन बिना हाँसिल ट्रम्पको यो जीतलाई दुवै पार्टी आवद्व एवम् स्वतन्त्र श्वेत मतदाताको ऐतिहासिक गठबन्धनको रुपमा ब्याख्या गरिएको छ ।

ट्रम्पको जन्म १४ जुन १९४६ मा न्यूयोर्कको क्वीन्स इलाकामा भएको थियो । उनी एक मध्यमवर्गीय परिवारका सदस्य थिए । उनका बुवा फ्रेड ट्रम्पले घरजग्गाको व्यवसायबाट सफलता हात पारेका थिए । ७० वर्षका उनी अमेरिकी इतिहासका सबैभन्दा पाका राष्ट्रपति पनि हुन् ।

डोनाल्ड ट्रम्प एक सफल व्यापारी हुन् । उनीसँग अरबौंको सम्पत्ति छ । न्यूयोर्कको निकै महंगो स्थान म्यानहटन इलाकामा उनको अथाह सम्पत्ति छ ।




कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु


1 2 3 4 5 6 7 8 9 10 NEXT

English News



1379018 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top