logo
21 Oct 2018   |   
राजनीति

अन्यौलता हटाउदै नितीगत सुधारमा भुमिका खेल्छु :सभापती खड्का



राजनीति   27 पटक पढिएको   कलमपाटी     
काठमाण्डौ ५ असोज // संसदको विकास तथा प्रबिधी समितिकी नवनिर्वाचित सभापति कल्याणी खड्काले बिकास निमार्णमा देखिएका अन्यौलता हटाउदै नितीगत सुधार प्राथमिकता दिने बताएकी छिन ।



सपथ ग्रहणपछि पदभार ग्रहण गर्दै सभापति खड्काले बिकासका काममा गुणस्तर कायम गराउने र सरकारी निकाय बिचको समन्वय लाइ प्रभावकारी बनाउन तथा  समयमै कार्य सम्पन्न गराउन भुमिका खेल्ने समेत बताएकी छिन ।

रौतहटको क्षेत्र नम्वर ४ बाट समानुपातीक तर्फ बाट निर्वाचित संसद खड्काले शुक्रवार बिकाश तथा प्रबिधी समितीको सभापती पदको पदभार ग्रहण गरेकी छिन ।













1784768 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
more...
कम्पनी दर्ता : १५३७६१/०७३/०७४
सुचना बिभाग दर्ता : ४११, चन्द्रपुर ४, रौतहट
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © सुप्रिम संचार प्रा. लि. २०७५ मा सुरक्षित रहनेछ ।
Top