logo
18 Dec 2018   |   
राजनीति

संसद खड्का बिकास तथा प्रबिधी समितीको सभापती



राजनीति   1 पटक पढिएको        
रौतहट ४ असोज// संसदको विकास तथा प्रबिधि समितिको सभापतिमा संसद कल्याणी खड्का चयन हुने भएकी छिन । समितिको सभापती पदको चुनावको लागी संसद खड्काको नाम मात्रै मनोनयन दर्ता भएको छ ।




 इन्दु कुमारी शर्मा प्रस्तावक र गणेश पहाडीको समर्थनमा संसद खड्काले उम्मेदवारी दर्ता गराएकीहुन ।

 नेकपाले यस अघि नै संसद कल्याणी खड्कालाइ बिकाश तथा प्रबिधी समिति सभापति बनाउने निर्णय गरेको थियो । 

लामो समय कम्न्युष्ट आन्दोलनमा सकृय खड्का रौतहट बाट प्रतिनिधी सभा सदस्यमा समानुपातीक तर्फ बाट संसद बनेकी थिइन ।

रौतहटको चन्द्रपुर नपा ५ घर भएकी नेकपाकी केन्द्रिय सदस्य समेत रहेकी खड्काले पार्टीको बिभिन्न पदमा रहेर जिम्मेवारी पुरा गरीसकेको अनुभव छ ।













2173347 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
more...
कम्पनी दर्ता : १५३७६१/०७३/०७४
सुचना बिभाग दर्ता : ४११, चन्द्रपुर ४, रौतहट
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © सुप्रिम संचार प्रा. लि. २०७५ मा सुरक्षित रहनेछ ।
Top