logo
19 Oct 2018   |   
राजनीति

अखिल नेपाल यातायात मजदुर संघको सम्पर्क कार्यालय



राजनीति   127 पटक पढिएको   कलमपाटी     
रौतहट १ असोज // अखिल नेपाल यातायात मजदुर संघले चन्द्रपुरमा सम्पर्क कार्यालय स्थापना गरेको छ ।



सोमवार एक कार्यक्रम गरी युवा समाजसेवी सहदेव केसीले सम्पर्क कार्यालयको उद्घाटन गरेका छन ।

कार्यक्रममा संघका पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।

मजदुर संघले सम्पर्क कार्यालय स्थापना गरेकोमा अतिथीहरुले शुभ कामना दिएका थिए ।  













1781703 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
more...
कम्पनी दर्ता : १५३७६१/०७३/०७४
सुचना बिभाग दर्ता : ४११, चन्द्रपुर ४, रौतहट
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © सुप्रिम संचार प्रा. लि. २०७५ मा सुरक्षित रहनेछ ।
Top