logo
19 Dec 2018   |   
स्वास्थ्य

चन्द्रपुरको जुडीवेलामा तीन दिने योग शिविर



स्वास्थ्य   125 पटक पढिएको   कलमपाटी     
चन्द्रपुर, १९ भदौ // रौतहटको चन्द्रपुर नगरपालिका वार्ड नं. २ स्थीत जुडिबेलामा योग बिज्ञान शिबिर संचालन भएको छ ।



“गरौ योग रहौ निरोग” भन्ने मुल मन्त्रको साथ सोमबार देखी ३ दिने निशुल्क योग शिबिर जुडिबेलामा संचालन गरिएको हो ।

 पतन्जली योग समिति चन्द्रपुरको आयोजनामा र प्रदेश नं. २ को समन्वयमा भएको शिबिरमा स्थानियहरुको सक्रिय सहभागिता रहेको छ ।

 शिबिरमा प्रदेश २ का संगठन बिभाग प्रमुख तथा योग गुरु बद्री राजभण्डारीले योगको प्रशिक्षण दिइरहेका छन ।

 मानिस स्वस्थ्य रहनको लागी योग महत्वपुर्ण रहेको योग गुरु राजभण्डारीले बताए ।

योगगुरु राजभण्डारीले चन्द्रपुरमा रहेको मुनलाइट एकेडेमी, तथा सन्तपुरमा वोडिङ्ग स्कुलका बिधार्थी लाइ योगकलाको बिषयमा प्रशिक्षण समेत दिएका छन ।

 शिबिरमा पतन्जली योग समिति प्रदेश नं. २ का सदस्य भुपालदास श्रेष्ठ, चन्द्रपुर शाखाका अध्यक्ष फणि महत, महामन्त्री जय नारायण पौडेल, उपाध्यक्ष अर्जुन तिमलसिना लगायतको उपस्थीती रहेको छ । 













2177348 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
more...
कम्पनी दर्ता : १५३७६१/०७३/०७४
सुचना बिभाग दर्ता : ४११, चन्द्रपुर ४, रौतहट
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © सुप्रिम संचार प्रा. लि. २०७५ मा सुरक्षित रहनेछ ।
Top