logo
22 Oct 2018   |   
समाज

सपुत लाइ 'जनसेवा श्री'पदक



समाज   127 पटक पढिएको   कलमपाटी     
रौतहट १९ भदौ // रौतहटको चन्द्रपुर ४ का सपुत बहादुर कार्की जनसेवा श्री पदक बाट सम्मानित भएका छन ।



 नेपाल रेडक्रस सोसाईटीका केन्द्रीय सदस्य तथा बिभिन्न समाजीक क्षेत्रमा बिगत ३० बर्ष देखि सकृय ५० समाजसेवी कार्की लाइ मंगलबार राष्ट्रपति निवासमा आयोजित एक बिशेष कार्यक्रममा सम्मानीत गरिएको  हो ।

सम्मानले आफुलाइ थप हौसल्ला र समाजप्रतिको जिम्मेवारी थपेको उनले प्रतिकृया दिएका छन ।

कार्की लामो समय देखि बिभिन्न सामाजीक सघसस्थाहरुमा आवद्ध रहेका छन ।  













1784917 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
more...
कम्पनी दर्ता : १५३७६१/०७३/०७४
सुचना बिभाग दर्ता : ४११, चन्द्रपुर ४, रौतहट
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © सुप्रिम संचार प्रा. लि. २०७५ मा सुरक्षित रहनेछ ।
Top