logo
24 Oct 2018   |   
समाज

राजदेवी नपाको वडा सदस्यको करेन्ट लागेर मृत्यू



समाज   120 पटक पढिएको   कलमपाटी     
रौतहट १५ भदौ// रौतहटको राजदेवी नगरपालिका ३ का वडा सदस्यको शुक्रवार बिहान करेन्ट लागेर मृत्यू भएको छ ।




राजदेवी नपा ३ बाट राजपा नेपाल पार्टी बाट वडा सदस्यमा बिजयी भएका ४५ बर्षिय ननिपत राउत बरइको करेन्ट लागेर मृत्यू भएको हो ।

खेतमा पानी लगाउने क्रममा पानी तान्ने मोटर बाट करेन्ट लागेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।













1787877 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
more...
कम्पनी दर्ता : १५३७६१/०७३/०७४
सुचना बिभाग दर्ता : ४११, चन्द्रपुर ४, रौतहट
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © सुप्रिम संचार प्रा. लि. २०७५ मा सुरक्षित रहनेछ ।
Top