logo
22 Oct 2018   |   
समाज

स्कारपिओ जीप र कन्टेनर ठेक्किदा एकजनाको मृत्यू



समाज   127 पटक पढिएको   कलमपाटी     
रौतहट // रौतहटका पुर्व पस्चिम राजमार्ग अन्र्तगत लमाहा जंगलमा जीप र कन्टेनर ठोक्दिा एक जनाको ज्यान गएको छ भने ८ जना घाइते भएका छन ।



शक्रवार दिउसो करीव एक बजे  ना ५ ख ८०६४ नम्वरको कन्टेनर र जनकपुरबाट पस्चिम तर्फ जादै गरेको भारतिय नम्वर प्लेटको बि आर ०७ पिबि ५१६९ नम्वरको स्कोरपियो जीप ठक्कीएको हो ।

दुर्घटनामा जीपमा रहेका  जनकपुर उपमहानगरपालिका २ का २३ बर्षिय रमन साहको मृत्यू भएको छ भने अमन कुमार साह, सुमित कुमार साह, सर्लाही जिल्ला हरीवन ११ का आयुष साह,पुजा साह,नेहा साह,हार्दिक साह, नितेश साह र जीपका चालक धनुषधाम नपा ४ का मुकेश कुमार भगत घाइते भएका छन । 

 कन्टेनर र त्यसका चालकलाइ  नियन्त्रणमा लिएर अनुशन्धान भैरहेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डिएसपी शान्तिराज कोइरालाले जानकारी दिएका छन ।

फोटो : कन्टेनर संग ठोक्किएर पल्टिएको जीप । 













1786199 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
more...
कम्पनी दर्ता : १५३७६१/०७३/०७४
सुचना बिभाग दर्ता : ४११, चन्द्रपुर ४, रौतहट
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © सुप्रिम संचार प्रा. लि. २०७५ मा सुरक्षित रहनेछ ।
Top