logo
17 Nov 2018   |   
समाज

बलत्कारको आरोपमा एक युवक पक्राउ



समाज   127 पटक पढिएको   कलमपाटी     
रौतहट ३० असार // रौतहटमा एक किसोरी लाइ बलत्कार गरेको आरोपमा एक युवक पक्राउ परेका छन ।



चन्द्रपुर नगरपालिका – २ फुलबारीटोलका २३ बर्षिय रेक्पा जिम्बा लाइ प्रहरीले पक्राउ गरेर अनुशन्धान गरीरहेको छ ।

टोल नजिकै  खरियानडाडामा गाइबस्तु चराउन गएकी एक १७ बर्षिय किशोरी बलत्कार गरेको जिम्वा माथी आरोप रहेको छ ।

खरियानडाडा नजिकै नुहाउदै गरेका जिम्बाले  ती किशोरी लाइ एक्लै देखेपछि बलत्कार गरेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ ।













1873546 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
more...
कम्पनी दर्ता : १५३७६१/०७३/०७४
सुचना बिभाग दर्ता : ४११, चन्द्रपुर ४, रौतहट
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © सुप्रिम संचार प्रा. लि. २०७५ मा सुरक्षित रहनेछ ।
Top