logo
19 Dec 2018   |   
राजनीति

सार्वजनिक बिदा दिनु अनुपयुक्त : नेता श्रेष्ठ



राजनीति   43 पटक पढिएको        
काठमाण्डौ १२ कार्तिक नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले भारत र चीनका राष्ट्रप्रमुखको नेपाल भ्रमणको समयमा सार्वजनिक बिदा दिने सरकारको निर्णयको बिरोध गरेका छन ।




नेता श्रेष्ठले  भारतीय राष्ट्रपतिको नेपाल भ्रमण तय भए पनि चीनका राष्ट्रप्रमुखको भ्रमण निश्चित भइनसकेको अवस्थामा सरकारको यो निर्णय अनुपयुक्त र अस्वाभाविक बताएका छन ।












2177487 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
more...
कम्पनी दर्ता : १५३७६१/०७३/०७४
सुचना बिभाग दर्ता : ४११, चन्द्रपुर ४, रौतहट
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © सुप्रिम संचार प्रा. लि. २०७५ मा सुरक्षित रहनेछ ।
Top