logo
22 Oct 2018   |   
खेलकुद

शलाहा र लिभरपुलबीच पाँच वर्षको नयाँ करार



खेलकुद   23 पटक पढिएको        
लिभरपुल : लिभरपुलका फरवार्ड मोहमद शलाहाले क्लबसँग पाँच वर्षको नयाँ करार अनुबन्ध गरेका छन् ।




२६ वर्षीय इजिप्टका फरवार्ड गत सिजन ३।४ करोड पाउण्डमा रोमाबाट लिभरपुल आएका थिए । आफ्नो पहिलो सिजनमा नै उनले क्लबका लागि ५२ खेलमा ४४ गोल गरे ।


नयाँ करारसँगै उनी क्लबमा २०२३ सम्म रहनेछन् । तर, करारमा रिलिज क्लज भने राखिएको छैन । गत सिजन शलाहा प्रिमियर लिगका सर्वाधिक गोलकर्ता थिए । उनले ३८ खेलमा ३२ गोल गर्दै गोल्डन बुट जितेका थिए ।


त्यस्तै, उनले प्रोफेसनल फुटबल प्लेयर अफ द ईयर अवार्ड र फुटबल राइटर्स एसोसिएसन फुटबल अफ द ईयर अवार्डमा जितेका थिए । साभार अनलाईन खबर











1785280 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
more...
कम्पनी दर्ता : १५३७६१/०७३/०७४
सुचना बिभाग दर्ता : ४११, चन्द्रपुर ४, रौतहट
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © सुप्रिम संचार प्रा. लि. २०७५ मा सुरक्षित रहनेछ ।
Top