logo
14 Dec 2018   |   
राजनीति

तीन वटा स्थानिय तहमा मात्रै परिषद सम्पन्न



राजनीति   127 पटक पढिएको   कलमपाटी     
गौर १० असार// रौतहटको १८ स्थानिय तह मध्य तीन वटा नगरपालिकाले मात्रै आइतवार नगरसभा भएको छ । १६ नगरपालिका तथा दुइ वटा गाउपालिका रहेको रौतहटमा १५ वटा स्थानिय तहले तोकिएको मितीमा नगरसभ ागर्न नसेका हुन ।




गौर नगरपालिका, परोहा नगरपालिका र मौलापुर नगरपालिकाले आइतवार नगरसभा सम्पन्न गरेका छन 

स्थानिय तह संचालन ऐनमा असार १० गते नगर तथा गाउ सभा गर्नुपर्ने केही कारणवश नसकेमा १५ दिन भित्र सम्पन्न गर्नुपर्ने उल्लेख रहेको छ ।

चन्द्रपुर,बृन्दावन, गुजरा, फतुवा बिजयपुर, राजदेवी, गढीमाइ, गरुडा,बौधिमाइ,राजपुर,देवाहीगोनाही,कटहरीया, इशनाथ, माधवनारायण नगरपालिका र यमुनामाइ तथा दुर्गाभगवती गाउपालिकाको नगरसभा तथा गाउसभा हुन नसकेको हो । 

जिल्लाका अधिकाश नगर तथा गाउपालिकाको मेयर, उपमेयर बिच बिवाद तथा वडा अध्यक्षहरु र मेयर बिच समेत  विवादहुदा सभा हुन नसेको बताइएको छ ।

  कार्यकारी अधिकृतहरुको विवादका कारण आइतवार सभा बस्न नसेको बताइएको छ ।

असार मसान्त सम्म नगर सभा तथा गाउ सभा सम्पन्न नगरे साउन देखी खर्चगर्ने बजेट पेश्कि बिधयक बाट पारीत गर्ने प्रावधान रहेको छ ।

फोटो : आइतवार मौलापुर नपाको परिषदमा उपस्थित अतिथीहरु । 













2134296 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
more...
कम्पनी दर्ता : १५३७६१/०७३/०७४
सुचना बिभाग दर्ता : ४११, चन्द्रपुर ४, रौतहट
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © सुप्रिम संचार प्रा. लि. २०७५ मा सुरक्षित रहनेछ ।
Top