logo
17 Nov 2018   |   
राजनीति

फोरम सरकारमा गए पनि प्रदेश २ को सरकार ढल्दैन : अनिलकुमार झा



राजनीति   103 पटक पढिएको        
काठमाडौं : राष्ट्रिय जनता पार्टीका नेता अनिलकुमार झाले संघीय समाजवादी फोरम सरकारमा जाँदैमा आफ्नो पार्टीलाई कुनै असर नपर्ने दाबी गरेका छन्।




नेता झाले फोरम सरकारमा गए पनि प्रदेश २ को सरकार नढल्ने पनि स्पष्ट पारे। आइतबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले फोरम नेता लालबाबु राउत नेतृत्वको प्रदेश २ को सरकारलाई आफ्नो पार्टीको समर्थन रहिरहने पनि बताए।

प्रदेश सरकारको आफ्नो हैसियत हुने भएकाले यसलाई केन्द्र सरकारको बनावटले कुनै असर नगर्ने नेता झाको तर्क छ। साभार Nepallive











1874172 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
more...
कम्पनी दर्ता : १५३७६१/०७३/०७४
सुचना बिभाग दर्ता : ४११, चन्द्रपुर ४, रौतहट
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © सुप्रिम संचार प्रा. लि. २०७५ मा सुरक्षित रहनेछ ।
Top