logo
16 Nov 2018   |   
राजनीति

तीनसय ५० परिवारलाई ग्यास तथा चुुलो बितरण



राजनीति   127 पटक पढिएको   कलमपाटी     
रौतहट २० जेठ// रौतहटको फतुुआ बिजयपुर नगरपालिकामा तीनसय ५० परिवारलाई निशुुल्क ग्याँस चुलो सहीतको सिलिण्डर बितरण गरीएको छ ।



आईतवार भएको कार्यक्रमका प्रमुख अतिथि एवं बिधायक कुुन्दन कुुश्वाहले ग्यास तथा चुलो बितरण शुुरु  गरेका छन ।

नगरपालिका लाई धुुँवा रहीत बनाउने घोषणा अन्तरगत तराई मधेश जनयुद्ध  शहिद स्मृती प्रतिष्ठानको लगानीमा सामग्री बितरण गरीएको कार्यक्रममा सहभागी फतुवा बिजयपुर नपाकी उप मेयर कान्तिदेवी  महतोले बताएकी छिन ।

उक्त अवसरमा मौलापुर नगरपालिकाकी मेयर रिना कुुमारी साह,प्रतिष्ठानका उपाध्यक्ष त्रिभुुवन साह,फतुुआ बिजयपुर नगरपालिकाकी कार्यकारी अधिकृत रञ्जना साह लगायतको उपस्थिती रहेको थियो ।

रौतहट ३ नम्वर क्षेत्रका प्रतिनिधी सभाका संसद प्रभु साहको पहलमा क्षेत्र लाइ नै धुवा मुक्त क्षेत्र घोषणा गर्ने अभियान चलिरहेको छ ।

गरीव ता बिपन्न परीवारको स्वास्थ्य लाय मध्यनजर राख्दै ग्यास चुलो र सिलिण्डर बितरण गर्न लागिएको हो ।













1872774 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
more...
कम्पनी दर्ता : १५३७६१/०७३/०७४
सुचना बिभाग दर्ता : ४११, चन्द्रपुर ४, रौतहट
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © सुप्रिम संचार प्रा. लि. २०७५ मा सुरक्षित रहनेछ ।
Top