राजनीति


एमाले चन्द्रपुर ९ को अधिवेशन सम्पन्न

राजनीति 127 पटक पढिएको प्रकाशित मिति:


एमाले चन्द्रपुर ९ को अधिवेशन सम्पन्न

कलमपाटी ९ कार्तिक नेकपा एमाले चन्द्रपुर नपा वडा न ९ को दोश्रो वडा अधिवेशन सम्पन्न भएको छ । श्याम श्रेष्ठको अध्यक्षतामा चन्द्रपुर नपा ९ मा मंगलवार वडा अधिवेशन सम्पन्न भएको हो ।

अधिवेशनमा २ न प्रदेश कमिटि सदस्य उद्वव रेग्मीको प्रमुख आतित्यथा रहेको थियो । कार्यक्रमा नेकपा एमाले जिल्ला कमिटि सचिव लक्ष्मण रेग्मी, जिल्ला कमिटि सदस्य बिनोद घिमिरे , सल्लाहकार सुवोल काफ्ले , ६ नम्वर क्षेत्रिय अध्यक्ष बाबुराम दाहाल , चन्द्रपुर नगर कमिटि अध्यक्ष शिव आचार्य ,नगर कमिटि सचिव राजेन्द्र तिवारी लगाउत अतिथीहरुको उपस्थिती रहेको थियो ।
अधिवेशनले  श्याम  श्रेष्ठको  अध्यक्षतामा १५ सदस्यीय  वडा कमिटी चयन गरेको छ । उपाध्यक्षमा मैया थापा , सचिवमा सुर्य बहादुर वाईवा , उपसचिवमा लिल कुमार राना र सदस्यहरुमा लाल प्रसाद पोख्रेल , भोला सहनि , पेसल कुमारी गिरी , सकल मुखिया , आयुषा द्रुङच्यङ , राम दुलारी सहनि , राम लक्ष्मी लिम्बु , यशोदा कुमारी पौडेल , रुपियादेवि सहनि , मान बहादुर धतौन , मोतिलाल स्याङतान चयन भएका छन ।




कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु


1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 NEXT

English News



781937 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top