logo
21 Jan 2019   |   
समाज

बलात्कार आरोपमा राष्ट्र बैंकका कर्मचारी पक्राउ



समाज   32 पटक पढिएको        
जनकपुरधाम : १३ वर्षिया बालिकालाई बलात्कार गरेको आरोपमा नेपाल राष्ट्र बैंक, जनकपुर शाखाका कर्मचारीसहित २ जना पक्राउ परेका छन्। बैंकमा प्राविधिक पदमा कार्यरत ४७ वर्षिय विजय न्यौपानेलाई प्रहरीले पक्राउ गरेको हो।




गत जेठ ७ गते स्थानीय बालिकालाई घरमा बोलाएर उनले बलात्कार गरेको प्रहरीले जनाएको छ। कसैलाई नभन्न भन्दै उनले बालिकालाई २ हजार रुपैयाँसम्म दिएका थिए।

बालिकाको स्थानीय सुनितादेवी साहसँग चिनजान थियो। उनै साहले नै बालिकालाई न्यौपानेको घरमा बोलाएर बलात्कार गर्न सहयोग गरेकी थिइन्। साहलाई समेत पक्राउ गरी कारबाही अघि बढाइएको प्रहरीले जनाएको छ। जबरजस्तीकरणी मुद्दामा पक्राउ परेका उपर प्रहरीले कारबाही अघि बढाएको छ। साभार nepallive











2301317 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
more...
कम्पनी दर्ता : १५३७६१/०७३/०७४
सुचना बिभाग दर्ता : ४११, चन्द्रपुर ४, रौतहट
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © सुप्रिम संचार प्रा. लि. २०७५ मा सुरक्षित रहनेछ ।
Top