logo
16 Nov 2018   |   
समाज

कुष्ठरोग निवारण गर्न छलफल



समाज   4 पटक पढिएको   सनम राउत      
चन्द्रपुर ८ जेठ // रौतहटको चन्द्रनिगाहपुरमा कुष्ठरोग निवारण अभियान अन्र्तगत सचेतना दिने उदेश्यले अर्तकृया कार्यक्रमको आयोजना गरीएको छ ।



गुजरा नगरपालिकाको आयोजनामा कुष्ठरोग उन्मुलनका लागी संचारकर्मीहरुको महत्वपुर्ण भुमिका हुने भन्दै नगरपालिकाले कार्यक्रमको आयोजना गरेको हो ।

कार्यक्रममा गुजरा नगरका स्वास्थ्यका फोकल पर्सन नागेन्द्र पटेलले नगरलाइ कुष्ठरोग उन्मुलन गर्न नगरक्षेत्रमा गोष्ठी, समन्वय समिती गठन, चेतनामुलाक कार्यक्रमहरुको आयोजना गरीने जानकारी दिएका छन ।

कार्यक्रममा एक दर्जन संचारकर्मीहरुको सहभागिता थियो । कार्यक्रममा गुजरानगरका स्वास्थ्यकर्मी बिरेन्द्र यादवले सहजीकरण गरेका छन । सो नगरमा १२ जना व्यक्तिमा कृष्ठरोग को लक्षण देखिएको र उनीहरुले नियमित औषधी सेवन गरीरहेका समेत कार्यक्रममा जानकारी दिइएको छ ।













1868698 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
more...
कम्पनी दर्ता : १५३७६१/०७३/०७४
सुचना बिभाग दर्ता : ४११, चन्द्रपुर ४, रौतहट
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © सुप्रिम संचार प्रा. लि. २०७५ मा सुरक्षित रहनेछ ।
Top