logo
16 Nov 2018   |   
राजनीति

चैत्र भित्र स्थानिय निकायको निर्वाचन हुनुपर्ने :गच्छदार



राजनीति   127 पटक पढिएको        
कलमपाटी ८ कार्तिक मधेसी जनअधिकार फोरम नेपाल लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले चैतभित्र स्थानीय तहको निर्वाचन नभए मुलुक सङ्कटमा पस्ने बताएका छन ।




कञ्चनपुरको बेलडाँडी नगरपालिका मा  पार्टीले आयोजना गरेको सभामा बोल्दै  चैतभित्र स्थानीय तहको निर्वाचन जसरी पनि गराउनुपर्ने बताए ।

सोह्रबुँदे सहमति गराएर आफूले नेपाली काँग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रलाई सहमति गराउन आफ्नो पार्टीले पहल गरीरहेको समेत अध्यक्ष गच्छदारले बताएका छन ।

सबै जातजाति र समुदायलाइ  सम्बोधन गरेर संविधान जारी भएको बताउँदै नेता गच्छदारले  संविधान कार्यान्यवन गराउन चैतमा निर्वाचन गराउनुपर्ने धारणा राखेका हुन ।
 












1871153 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
more...
कम्पनी दर्ता : १५३७६१/०७३/०७४
सुचना बिभाग दर्ता : ४११, चन्द्रपुर ४, रौतहट
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © सुप्रिम संचार प्रा. लि. २०७५ मा सुरक्षित रहनेछ ।
Top