logo
14 Nov 2018   |   
समाज

विद्युत् हुकिङ गर्ने १२ जना पक्राउ



समाज   127 पटक पढिएको        
राजविराज : नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र, राजविराजले सप्तरी जिल्लाका विभिन्न ठाउँबाट विद्युत हुकिङ गर्ने एक दर्जन व्यक्तिलाई मंगलबार पक्राउ गरेको छ ।




प्राधिकरणका प्रमुख चन्द्रनारायण साहका अनुसार दैनिक विद्युत् हुकिङ नियन्त्रण अभियान अन्तर्गत मंगलबार मात्र १२ जनालाई जिल्लाका विभिन्न ठाउँबाट पक्राउ गरिएको छ ।

उनीहरुका साथबाट पानी तान्ने छवटा मोटर, दुईवटा पंखा, एउटा एलइडी टिभी बरामद गरिएको उनले बताए । पक्राउ परेकालाई विद्युत् ऐनअनुसार रु पाँच हजारका दरले जरिवाना तिराएर छाडिएको प्रमुख साहले बताए ।  अनलाईनखबरबाट











1854315 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
more...
कम्पनी दर्ता : १५३७६१/०७३/०७४
सुचना बिभाग दर्ता : ४११, चन्द्रपुर ४, रौतहट
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © सुप्रिम संचार प्रा. लि. २०७५ मा सुरक्षित रहनेछ ।
Top