नवनियुक्त महानिरीक्षकलाई दर्ज्यानी चिह्न
समाज


नवनियुक्त महानिरीक्षकलाई दर्ज्यानी चिह्न

समाज 30 पटक पढिएको कलमपाटी प्रकाशित मिति:



नवनियुक्त महानिरीक्षकलाई दर्ज्यानी चिह्न

काठमाण्डौ २९ चैत्र // नेपाल प्रहरी र सशस्त्र प्रहरीका नवनियुक्त महानिरीक्षकहरू सर्वेन्द्र खनाल र शैलेन्द्र खनाललाई आज दर्ज्यानी चिह्न प्रदान गरिएको छ । चुनौतीलाइ अवसरको रुपमा लिने दुवै संगठनका प्रमुखको भनाइ

 सिंहदरबारस्थित गृह मन्त्रालयमा आयोजित कार्यक्रममा गृहसचिव प्रेमकुमार राईले महानिरीक्षकद्वय खनाललाई दर्ज्यानी चिह्न दिएका हुन् । 

गृह सचिव प्रेमकुमार राईले ठोस कार्ययोजना अनुसार अघि बढेर काम गर्न सुझाव दिए । उनले संगठनले दिएको जिम्मेवारी र प्रहरी महानिरीक्षकहरुले जनाएको प्रतिबद्धताअनुसार काम गरे समस्या नरहने धारणा व्यक्त गरे । कार्यक्रममा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले जिम्मेवारीका क्रममा आएका चुनातीहरुलाई अवसरका रुपमा लिने र प्रहरी संगठनलाई अझ बढी उचाइ दिने बताए ।




कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु


1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 70 71 72 73 74 75 76 77 78 79 80 81 82 83 84 85 86 87 88 89 90 91 92 93 94 95 96 97 98 99 100 101 102 103 104 105 106 107 108 109 110 111 112 113 114 115 NEXT

English News



1371385 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top