logo
15 Nov 2018   |   
समाज

सिमरामा नेपाल टेलिकमको सेवा विहानैदेखि अवरुद्ध



समाज   127 पटक पढिएको        
सिमरा : बाराको जीतपुरसिमरा उपमहानगरपालिकाको सिमरा क्षेत्रमा सोमबार विहानैबाट नेपाल टेलिकमको सेवा अवरुद्ध भएको छ ।



जीएसएम प्रिपेड तथा पोष्टपेड दुबै मोबाइलको सेवा अवरुद्ध भएको हो । नेपाल टेलिकमको सिमरा स्थित टावरमा समस्या आएपछि सिमरा र आसपासका क्षेत्रमा मोवाईल नेटवर्क अवरुद्ध भएको हो ।
बाराका अन्य स्थानमा भने सेवा सूचारु रहेको नेपाल टेलिकमले जनाएको छ । साभार headline khabar











1858308 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
more...
कम्पनी दर्ता : १५३७६१/०७३/०७४
सुचना बिभाग दर्ता : ४११, चन्द्रपुर ४, रौतहट
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © सुप्रिम संचार प्रा. लि. २०७५ मा सुरक्षित रहनेछ ।
Top