logo
12 Dec 2018   |   
राजनीति

प्रदेश २ संसद् बैठक बस्दै, प्रस्तुत विधेयकमाथि छलफल हुने



राजनीति   127 पटक पढिएको        
जनकपुरधाम :



प्रस्तुत विधेयकहरुमाथि छलफल गर्न प्रदेश २ को संसद् बैठक डाकिएको छ ।

प्रदेश २ को हिजो बसेको संसद् बैठकमा अर्थमन्त्री विजयकुमार यादवले आर्थिक कार्यविधिसम्बन्धी विधेयक प्रस्तुत गरेका थिए ।

प्रदेश २ संसद् सचिवालयले अहिले ११ बजेका लागि डाकिएको बैठकमा हिजो प्रस्तुत विधेयकमाथि  छलफल हुने जानकारी दिएको छ ।

यसअघि बिजनेस नपाएर स्थगित भएको बैठक सोमबारबाट पुनः शुरु भएको छ । साभार अनलाईन खबर











2121704 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
more...
कम्पनी दर्ता : १५३७६१/०७३/०७४
सुचना बिभाग दर्ता : ४११, चन्द्रपुर ४, रौतहट
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © सुप्रिम संचार प्रा. लि. २०७५ मा सुरक्षित रहनेछ ।
Top