logo
21 Oct 2018   |   
राजनीति

प्रदेश २ को संसद् बैठक आज बस्दै



राजनीति   127 पटक पढिएको        
जनकपुर : प्रदेश २ को प्रदेशसभा बैठक आज बस्दैछ । यसअघि विजनेस नपाएर दुईपटक स्थगित बैठक आज पुनः बस्न लागेको हो ।



प्रदेश २ संसद सचिवालयले दिउँसो १ बजे बैठक बस्न लागेको जानकारी दिएको छ ।

बैठकमा प्रदेशसभा नियमावली सम्बन्धी विधेयक, आर्थिक कार्यविधि विधेयक पेश गर्ने तयारी छ ।साभार अनलाईन खबर











1784799 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
more...
कम्पनी दर्ता : १५३७६१/०७३/०७४
सुचना बिभाग दर्ता : ४११, चन्द्रपुर ४, रौतहट
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © सुप्रिम संचार प्रा. लि. २०७५ मा सुरक्षित रहनेछ ।
Top