बिदेश


अमेरीकाको एक क्लवमा गोली चल्दा

बिदेश 127 पटक पढिएको प्रकाशित मिति:



एजेन्सी : अमेरिकाको फ्लोरिडास्थित एक नाइट क्लबमा अन्धाधुन्ध गोली प्रहार हुँदा दुईजनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन ।
टिन डिस्को नाम दिइएको स्वीमस्वीट ग्लो पार्टीमा एक्कासी गोली प्रहार हुँदा भागदौड मच्चिएको थियो ।
घटनाको स्थानिय प्रहरीले अनुसन्धान गरिरहेको छ भने  केही संकास्पद व्यक्तिहरु लाइ पक्राउ समेत गरेको समाचारहरुमा जनाइएको छ ।




कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु


1 2 3 4 5 6 7 8 9 NEXT

English News



642455 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top