logo
15 Oct 2018   |   
समाज

बंशरिाम जयसवाल अनाथालय को २२ औ बार्षिक उत्सव



समाज   24 पटक पढिएको   कलमपाटी     
रौतहट २५ फागुन // रौतहट जिल्लाको गरुडामा रहेको बंशिराम जयसवाल अनाथालयको २२ औ बार्षिक उत्सव समारोह एक कार्यक्रम बिच उदघाटन भएको छ ।



बंशिराम जयसवाल अनाजालयके प्राङ्गगणमा भएको उदघाटन कार्यक्रममा रिवन काटेर रौतहट क्षेत्र नम्बर ४ का  सांसद देव प्रसाद तिमल्सीनाले गरेका छन ।

 प्रमुख अतिथि माननीय साँसद देव्रप्रसाद तिमल्सिनाले  असहाय र विपन्न वेसहारा बनेका  अनाथहरु लाइ सवैले सहयोग गर्नुपर्ने बताएका छन । कार्यक्रममा वोल्दै संसद तिमल्सेनाले जनप्रतिनिधीहरुले पनि जनताको हितमा काम गर्नु पर्ने बताउदै यस्ता पुण्यको काम गर्न समेत आग्रह गरेका छन ।

कार्यक्रममा  गणेश साह, हृदयनाराय प्रसाद, रामकृष्ण चौधरी, धर्मनाथ जयसवाल लगाएतले मन्तव्य राखेका छन । 

 













1774849 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
more...
कम्पनी दर्ता : १५३७६१/०७३/०७४
सुचना बिभाग दर्ता : ४११, चन्द्रपुर ४, रौतहट
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © सुप्रिम संचार प्रा. लि. २०७५ मा सुरक्षित रहनेछ ।
Top