logo
17 Oct 2018   |   
समाज

अबैध लागुऔषध गाजासहित एक जना पक्राउ



समाज   127 पटक पढिएको   २८ माघ, जनकपुर      
जनकपुरधाम : जिल्ला प्रहरी कार्यालय धनुषाले अबैध लागुऔषध गाँजासहित एकजनालाई पक्राउ गरेको छ ।



क्राइम ब्रान्चको टोलीले जिल्ला धनुषाको जनकपुर उपमहानगरपालिका(४ भैरव चोकस्थित सहोदर यादवलाई गाँजासहित पक्राउ गरेको हो ।
यादवले सञ्चालन गरेको कठघेरा पसलमा ठूलो मात्रामा लागुपदार्थ गाँजा लुकाई छिपाई बिक्री वितरण गर्ने गरिएको भन्ने गोप्य सूचनाको आधारमा प्रहरीले छापा मारी यादव र उनको डेरामा खानतलासी गर्दा अन्दाजी पाँच किलोग्राम गाँजा बरामद भएको धनुषा प्रहरीले जनाएको छ ।
पक्राउ परेका यादवलाई आजै जिल्ला अदालतबाट लागुऔषध मुद्धामा म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । साभार अनलाईन खबर











1779889 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
more...
कम्पनी दर्ता : १५३७६१/०७३/०७४
सुचना बिभाग दर्ता : ४११, चन्द्रपुर ४, रौतहट
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © सुप्रिम संचार प्रा. लि. २०७५ मा सुरक्षित रहनेछ ।
Top