१६ मिनेटमा ३ गोल खाँदा चेल्सीको लजास्पद हार
खेलकुद


१६ मिनेटमा ३ गोल खाँदा चेल्सीको लजास्पद हार

खेलकुद 61 पटक पढिएको प्रकाशित मिति:



१६ मिनेटमा ३ गोल खाँदा चेल्सीको लजास्पद हार

काठमाडौं : इंग्लिस प्रिमियर लिग फुटबल अन्तरगत बुधबारको खेलमा चेल्सीले नमिठो हार व्यहोर्न बाध्य भएको छ ।
तुलनात्मक रुपमा कमजोर प्रतिद्वन्द्वी मानिएको बोर्नमाउथसँग ३-० को हार व्यहोर्न पुग्दा तीन अंक जोड्दै लिभरपुललाई पछि पारी अंक तालिकाको तेस्रो स्थानमा उक्लने अवसर समेत चेल्सीले गुमाएको छ ।
चेल्सीको होम ग्राउण्डमा भएको खेल पहिलो हाफमा भने गोलरहित बराबरीमा सकिएको थियो । ५१ औं मिनेटमा कालम विल्सनले गोल गर्दै बोर्नमाउथलाई अग्रता दिलाएका थिए । ६४ औं मिनेटमा जुनियर स्टानिसलास र नाथन एकेले ६७ औं मिनेटमा गोल गरेका थिए । यसरी १६ मिनेटमा तीन गोल खान पुग्दा चेल्सी लजास्पद हार व्यहोर्न पुग्यो ।
२५ खेलबाट ५० अंक रहेको चेल्सी अंक तालिकाको चौथो स्थानमा रहेको छ । समान खेलबाट समान अंक रहेको लिभरपुल गोलअन्तरका आधारमा तेस्रो स्थानमा रहेको छ । बुधबारको खेलमा जित वा बाराबरी नजितमा मात्रै निकालेको भए चेल्सी तेस्रो स्थानमा उक्लने थियो ।  साभार अन्नपुर्ण



कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु


1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 NEXT

English News



1371419 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top