वालकको घाटी काटेर हत्या
समाज


वालकको घाटी काटेर हत्या

समाज 127 पटक पढिएको कलमपाटी प्रकाशित मिति:



वालकको  घाटी काटेर  हत्या

रौतहट ९ माघ/// राजपुर नगरपालिकाको बलुवाटोलका मंगलवार बिहान एक वालकको घाटी काटेर हत्या भएको छ ।

बलुवाटोलका ८ बर्षिय वालक मफजुल देवानको हत्या भएको छ । स्थानियले बिहान ११ बजे तिर गाउ नजिकैको बगैचामा वालकको शव देखे पछि प्रहरी लाइ खवर गरेका थिए ।

हत्याको आरोपमा प्रहरीले तीन जना लाइ पक्राउ गरेको छ । वालकको घाटीको पछाडीको भागमा धारीलो हतियार प्रहार गरी  हत्या भएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ ।

वालक हत्या घटनाको अनुसन्धान भैरहेको जिल्ल प्रहरी कार्यालय रौतहटका डिएसपी राजकुमार दानीले जानकारी दिएका छन ।





कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु


1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 70 71 72 73 74 75 76 77 78 79 80 81 82 83 84 85 86 87 88 89 90 91 92 93 94 95 96 97 98 99 100 101 102 103 104 105 106 107 108 109 110 111 112 113 114 115 116 117 118 119 120 121 122 NEXT

English News



1686667 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
more...
कम्पनी दर्ता : १५३७६१/०७३/०७४
सुचना बिभाग दर्ता : ४११, चन्द्रपुर ४, रौतहट
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top