दलित बस्तिमा कम्वल बितरण
राजनीति


दलित बस्तिमा कम्वल बितरण

राजनीति 127 पटक पढिएको कलमपाटी प्रकाशित मिति:



    दलित बस्तिमा कम्वल बितरण

रौतहट २९ पुस // संसद प्रभु साहको अगुवाईमा रौतहटको फतुआ बिजयपुर नगरपालिकाको हर्षाहा टोलमा न्यानो कम्बल बितरण गरिएको छ ।

फतुआ बिजयपुर नगरपालिका वडा ५ हर्षाहा स्थित दलित टोलमा बिधायक कुन्दन कुश्वाहाको प्रमुख आतिथ्यमा कम्बल तथा न्यानो कपडा बितरण गरिएको हो ।

जन जागृती कृषि फर्म कलङ्की काठमाडौद्वारा उपलब्ध गराईएको कम्वल तथा न्यानो कपडा फतुआ हर्षाहा स्थित ६० दलित परिवारलाइ  र गुजरा कटहरिया गरि कुल २ सय थान  कम्बल बितरण गरिएको फर्मका निर्देशक प्रकाश चालिसेले जानकारी दिएका छन ।




कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु


1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 NEXT

English News



1707785 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
more...
कम्पनी दर्ता : १५३७६१/०७३/०७४
सुचना बिभाग दर्ता : ४११, चन्द्रपुर ४, रौतहट
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top