समाज


शितलहर पिडित लाइ न्यानो बाड्दै धुर्मुस

समाज 67 पटक पढिएको प्रकाशित मिति:


   शितलहर पिडित लाइ न्यानो बाड्दै धुर्मुस

रौतहट २७ पुस हास्य कलाकार धुर्मुस तराइ मधेशका शितलहर पिडितहरु लाइ न्यानो कपडा बाड्न केहि दिन देखि व्यस्त छन । बिहीवार धुर्मसले चन्द्रपुर नपाको डुमरीयामा रहेका एकसय परीवार लाइ कम्वल बितरण गरेका छन ।

केही दिन अघि गरुडामा रहेको बंशिराम अनाथलयमा उनले १५ थान कम्वल सहयोग गरेका थिए ।

प्रदेश नम्वर दुइको सवै जिल्लाहरुमा पुगेर अति गरीव तथा बिपन्न परीवारका अधिकाश मुसहर बस्तिमा कम्वल  बितरण गरेको हास्य कलाकार सिताराम कट्टेल धुर्मुसले बताएका छन ।

पर्सा,  बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिराहा र  सप्तरीका दलित बस्तिहरुमा २५ सय भन्दा बढी कम्वल बितरण गरेको धुर्मुस सुन्तली फाउन्डेशनका अध्यक्ष समेत रहेका कलाकार धुर्मुसले  जानकारी दिए ।

उनले दलित बस्ति तथा सडक किनारमा रात बिताउने गरीवहरु लाइ समेत  कम्वल बितरण गरेका छन ।

बिहिवार रौतहटको डुमरीयामा उनले एकसय परीवार लाइ कम्वल बितरण गरेका छन ।

कलाकार धुर्मुसले बिपतको बेलामा मानविय सेवामा सवै लाइ जुट्न आग्रह गरेका छन ।





कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु


1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 NEXT

English News



750655 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top