मलाइकाले सार्वजनिक गरिन् हट तस्बिर
मनोरञ्जन


मलाइकाले सार्वजनिक गरिन् हट तस्बिर

मनोरञ्जन 50 पटक पढिएको प्रकाशित मिति:



 मलाइकाले सार्वजनिक गरिन् हट तस्बिर

बलिउड नायिका मलाईका अरोराले ४४ वर्षमा नयाँ बिकिनी तस्विर सार्वजनिक गरेकी छिन् । सेतो बिकिनीमा गोवाको समुन्द्रमा रमाउदै गरेको तस्वीर उनले इन्स्ट्राग्राममा शेयर गरेकी छिन् । उनको त्यहि तस्विर अहिले सामाजिक सञ्जालमा चर्चाको विषय बनेको छ ।

१५ वर्षको छोराकी आमा मलाइका अहिले पनि नियमित ब्यायाम गर्छिन् । ब्यायामकै कारण आफू यति सुन्दर भएको उनको भनाई छ । उनले एक पटक कुराकानीको क्रममा भनेकी थिइन् कि ‘म खानामा साग कहिल्यै छुटाउँदिन ।’ त्यसो त हरेक दिन आधा घण्टा स्वीमिङ गर्छिन् भने साइकिलिङ र जगिङ पनि नियमित गर्छिन् ।

मलाइकाको तस्बिर अहिले सामाजिक संजालमा हिट भैरहेको छ । अरवाज खानसँग डिभोर्स गरेपछि झनै विन्दास देखिएकी मलाइका आइटम नृत्यका कारण बलिउडमा बढी चर्चित छिन् । उनको फिटनेश धेरैका लागि प्रेरणाको श्रोत समेत बन्ने गरेको छ । साभार अनलाईन खबर





कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु


1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 NEXT

English News



1164635 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top