डा. केसीलाई सर्वोच्चमा उपस्थित गराइयो
समाज


डा. केसीलाई सर्वोच्चमा उपस्थित गराइयो

समाज 127 पटक पढिएको काठमाडौं २५ पुस प्रकाशित मिति:



डा. केसीलाई सर्वोच्चमा उपस्थित गराइयो

सोमबार साँझ पक्राउ परेका डा गोविन्द केसीलाई प्रहरीले आज अदालतमा पेश गरेको छ ।

विहान १० नबज्दै प्रहरीले डा.केसीलाई सर्वोच्चमा पेश गरेको हो । आज नै केसीको समर्थनमा माइतीघर मण्डलामा प्रदर्शन भएको छ ।

अदालतको मानहानी गरेको आरोपमा सोमबार राति पक्राउ परेका डा। केसीका समर्थकले प्रर्दशन गरेका थिए । 

प्रर्दशनकारीले डा. केसीको रिहाइ र सर्वोच्चको फैसलाको खारेजीको माग राखेका थिए । 

प्रर्दशनकारीका कारण आज विहान कार्यालय समयमा काठमाडौंको ट्राफिक व्यवस्था पनि प्रभावित भएको थियो ।

साभार रातोपाटी




कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु


1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 70 71 72 73 74 75 76 77 78 79 80 81 82 83 84 85 86 87 88 89 90 91 92 93 94 95 96 97 98 99 100 101 102 103 104 105 106 107 108 109 110 111 NEXT

English News



1267675 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top