logo
24 Jan 2019   |   
समाज

केसी रिहाइको माग गर्दै माइतीघरमा प्रदर्शन



समाज   127 पटक पढिएको   काठमाडौं २५ पुस     
त्रिवि शिक्षण अस्पतालक वरिष्ठ हाडजोर्नी विशेषज्ञ डा. गोविन्द केसीलाई पक्राउ गरिएको विरोधमा काठमाडौंको माइतीघरमा प्रदर्शन भएको छ।



प्रदर्शनमा पूर्व प्रधानमन्त्री एवं नयाँ शक्ति नेपालका संयोजक डा। बाबुराम भट्टराई, पूर्व मन्त्री एवं कांग्रेस नेता गगन थापा, विवेकशीलद साझा पार्टीका संयोजक रवीन्द्र मिश्र, कालाकार, चिकित्सक र सर्वसाधारढ सहभागी छन्।

प्रदर्शनकारीहरूले केसीको रिहाइको माग गरेका छन्। प्रधानन्यायाधीश गोपाल पराजुलीले न्यायालयमा भ्रष्टाचार संस्थागत गरेको आरोप लगाउँदै कसीले उनको राजीनामासहितका माग राखेर अनसन बसेपछि उनलाई पक्राउ गरिएको हो।

उनलाई मंगलबार बयानका लागि सर्वोच्च लगिएको छ। 


 


 


 

साभार अन्नपुर्ण












2309272 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
more...
कम्पनी दर्ता : १५३७६१/०७३/०७४
सुचना बिभाग दर्ता : ४११, चन्द्रपुर ४, रौतहट
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © सुप्रिम संचार प्रा. लि. २०७५ मा सुरक्षित रहनेछ ।
Top