राजनीति


मन्त्री प्रभुु साहद्धारा मन्दिर निर्माणमा ५ लाख सहयोग गर्ने

राजनीति 26 पटक पढिएको कलमपाटी प्रकाशित मिति:


मन्त्री प्रभुु साहद्धारा मन्दिर निर्माणमा ५ लाख सहयोग गर्ने

मौलापुर २३ पुस // बिना बिभागिय मन्त्री प्रभुु साहले गृहजिल्ला रौतहट स्थित फतुुवा बिजयपुर नगरपालिका १० दुुधिअवामा मुुक्तेश्वर महादेव मन्दिर निर्माणका लागी ५ लाख रुपैया दिने घोषण गरेका छन ।

मन्दिर निर्माणका लागी सहयोगार्थ दुुधिअवामा आईतवार देखी सुुरु भएको श्रीमद्ध भागवत सप्ताहलाई उदघाटन गर्दै मन्त्री साहले उक्त घोषणा गरेका हुन ।

भागवत मुुख्य पण्डित गणेश उपमन्युु ढकालद्धारा अगामी सात दिन सम्म बाचन हुुने युुवा समाजशेवी राधाकृष्ण उप्रेतीले जानकारी दिए ।





कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु


1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 NEXT

English News



750681 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top