कटहरिया नगरपालिका द्धारा प्रत्येक वडामा २५ हजारको दाउरा
राजनीति


कटहरिया नगरपालिका द्धारा प्रत्येक वडामा २५ हजारको दाउरा

राजनीति 80 पटक पढिएको कलमपाटी प्रकाशित मिति:



कटहरिया नगरपालिका द्धारा प्रत्येक वडामा २५ हजारको दाउरा

रौतहट २३ पुुस रौतहटको कटहरिया नगरपालिकाले प्रत्येक वडामा २५ हजारका दरले दाउरा बाल्ने निर्णय गरेको छ ।


लगातार चलेको सितलहर संग बच्न नगरको नौवटै वडामा २५ हजारको दाउरा चोक चोकमा बाल्ने निर्णय गरीएको कटहरियाका मेयर सियाराम कुुश्वाहाले जानकारी दिए ।





कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु


1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 NEXT

English News



1164627 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top